आइतबार काठमाडौंमा भएको एउटा कार्यक्रममा तत्कालीन नेकपा (माओवादी) का नेताहरू सबै एकै मञ्चमा देखिएका छन्।
जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व दायित्व
सरकारले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गर्ने भएको छ। दिउँसो ३ बजे राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गर्न लागिएको हो।
सरकारको तर्फबाट
काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन्
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । मुख्यमन्त्री शाहले
नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको
सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो।
पछिल्लो राजनीतिक घटनाक्रम र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्।
शनिबार आयोजित एक
हेटौंडा ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रकोआवरणमालुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वाराहेटौंडामाआज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुककाठूलाभनिनेनेताहरूनिर्लज्ज
काठमाडौं । ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता