बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं ५, काजीथुक्कास्थित भ्यू टावरबाट देखिएको भुम्लु गाउँपालिकाको चौबासडाँडा र पृष्ठभूमिमा हिमाल देखिन्छ ।
बागमती प्रदेश
डोटी ।डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिरमा आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर
काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) को च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा शुत्रबार आयोजित लोगो र नारा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार
तनहुँ । व्यास नगरपालिका५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ
गण्डकी । माछापुच्छ्रे गाउँपालिका वडा नं ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कबाट देखिएको नरसिङ्गा बाजासहित सादी पोखरीमा देखिएको माछापुच्छ्रे हिमालको प्रतिविम्व