२०८२ भाद्र ६ गते शुक्रवार
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं ५, काजीथुक्कास्थित भ्यू टावरबाट देखिएको भुम्लु गाउँपालिकाको चौबासडाँडा र पृष्ठभूमिमा हिमाल देखिन्छ ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि रु एक करोडको लागतमा निर्माण गरेको भ्यू टावरबाट काभ्रेपलाञ्चोकको कोशीपारि, तेमाल भेगलगायत रामेछाप, दोलखाका केही स्थान र हिमश्रृङ्खला देख्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij