परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु शुक्रबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै । साथमा उपसहायक विदेशमन्त्री केली किडरलिङ, परराष्ट्र सचिव भरतराज पौड्याललगायत ।
प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार -
१८:०७:२९ बजे