Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते बस्ने

सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते बस्ने


  • 7.8K
    Shares

    सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते बस्ने

    काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्नेगरि सकिएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो ।

    अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १३:५१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij