Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बालुवाटारमा शुरू भयो नेकपा स्थायी कमिटी बैठक

बालुवाटारमा शुरू भयो नेकपा स्थायी कमिटी बैठक


  • 9.5K
    Shares

    बालुवाटारमा शुरू भयो नेकपा स्थायी कमिटी बैठक

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। 

    प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने क्रममा रहेको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १३:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij