Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आइतबार जन्मेका मान्छेका १० गुण

आइतबार जन्मेका मान्छेका १० गुण


  • 13.1K
    Shares

    आइतबार जन्मेका मान्छेका १० गुण
    images

    हिन्दु धर्म आनुसार आइतबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन ।

    ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ ।

    जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।


    - आइतबार जन्मेका मान्छे व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
    - आइतबार मान्छे साथीभाइको सहयोगमा आगाडी हुन्छ ।
    - आइतबार जन्मेका खर्चालु स्वभावका हुन्छन् ।
    - तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
    - प्रेम र मित्रताको जोडनमा स्वाभाका हुन्छ ।
    - तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
    - स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
    - मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
    - तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
    - आइतबार जन्मेका मान्छे निकै असल स्वभाका हुन्छ ।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १३:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij