Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

घरमा यस्ता बिरुवा रोपनाले मिल्दछ धनकी देबि लक्ष्मीको आशीर्वाद !

घरमा यस्ता बिरुवा रोपनाले मिल्दछ धनकी देबि लक्ष्मीको आशीर्वाद !


  • 12.8K
    Shares

    घरमा यस्ता बिरुवा रोपनाले मिल्दछ धनकी देबि लक्ष्मीको आशीर्वाद !
    images

    घरको साजसज्जाले पनि धनसम्पत्तिमा धेरै असर गर्छ । घरमा सर्सफाइका साथै बिरुवा लगाउन पनि खास ध्यान दिन्छन् । केही बिरुवा घरमा लगाउनाले धनकी देबि लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता रहिआएको छ ।

    केरा
    केराको बोट पूजा गर्न शुभ मानिन्छ । भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्छन् ।

    मनी प्लान्ट
    मनी प्लान्टले घरको शोभा बढाउनुका साथसाथ लक्ष्मीको आशीर्वाद पनि प्राप्त गर्ने लाभकारी बिरुवा हो ।

    अश्वगन्धा
    आयुर्वेदका अनुसार अश्वगन्धा स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ ।

    लक्ष्मणा
    यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ । यो धनलक्ष्मीलाई घरमा प्रवेश गराउन निकै उपयोगी हुन्छ ।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १२:४५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij