Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

चर्चित अभिनेत्री भीजे चित्रा मृत फेला

चर्चित अभिनेत्री भीजे चित्रा मृत फेला


  • 8.8K
    Shares

    चर्चित  अभिनेत्री भीजे चित्रा मृत फेला

    भारतीय सिनेमाकी चर्चित अभिनेत्री भिजे चित्रा बुधबार बिहान भारतको चेन्नईको एक होटलमा मृत फेला परेकी छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा चित्राले आत्महत्या गरेको देखिन आएको छ । प्रहरी चित्राको मृत्युको अनुसन्धान थालेको छ ।

    चित्रा मंगरबार अबेर रातिसम्म शूटिंगमा ब्यस्त थिइन् । शूटिंग पश्चात उनले होटलमा चेक इनसमेत गरेकी थिइन् । तर पछि होटलकी रिसेप्शनिस्टलाई उनको मृत्युको जानकारी भयो । होटलले तुरुन्तै प्रहरीलाई घटनास्थलमा निमन्त्रणा गरेको थियो ।

    चित्रा सीरियल पाण्डियन स्टोर्सबाट चर्चित बनेकी थिइन् । उनको परिवार चेन्नईमा बस्दै आएको छ । उनको यही वर्ष व्यवसायी हेमन्त रवीसंग इन्गेजमेन्ट भएको थियो ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १४:४४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij