Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इजरायल-अमेरिकाको आक्रमणले धुवाँमय इरान

इजरायल-अमेरिकाको आक्रमणले धुवाँमय इरान


  • 1.2K
    Shares

    इजरायल-अमेरिकाको आक्रमणले धुवाँमय इरान
    images

    इजरायल–अमेरिकाले आज छैटौँ दिन पनि इरानमा आक्रमण जारी राखेका छन्। 

    इजरायल र अमेरिकाले अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी बम खसालेका छन् भने इरानका २० वटा युद्धपोत डुबाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

    इरानमा भएको आक्रमणमा मारिएकाको संख्या हजार नाघिसकेको छ। जवाफमा इरानले मध्यपूर्वका नौ देशमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ। 

    यसैबिच इरानले इजरायललाई कडा चेतावनी दिएको छ। इरानका एक सैन्य अधिकारीले भनेका छन्, ‘यदि अमेरिका र इजरायलले इरानमा शासन परिवर्तनको प्रयास गरे भने इजरायलको डिमोना आणविक स्थललाई निसाना बनाइनेछ।’

    iran-aakraman-3_DcW9K94LmM.jpgiran1.jpg

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १७:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij