Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ !

बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ !


  • 15.1K
    Shares

    बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ !
    images

    हिन्दु धर्म अनुसार हरेक बारलाइ देवीको-देवाताको बार मानिने गर्छन । बुधबार ग्रहको लागि ससमर्पित गरेका यस दिन बिशेष गरी बिथाल-देव गणेशको पुजा आजा गर्ने गरेका हुन्छ ।

    बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ !

    - बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै     शुभ खबर पाइनेछ ।
    - बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
    - जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
    - हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको     कृपा हुने गर्छ ।
    - बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १३:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij