२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ ।
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij