Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मृत प्रेमिको वीर्यले युवतीलाई मिल्यो घरजम गर्ने अधिकार

मृत प्रेमिको वीर्यले युवतीलाई मिल्यो घरजम गर्ने अधिकार


  • 8.7K
    Shares

    मृत प्रेमिको वीर्यले युवतीलाई मिल्यो घरजम गर्ने अधिकार

    दक्षिणी क्वीसल्यान्डमा बस्ने २३ वर्षकी आयला क्रेसवेललाई यस्तो अधिकार प्राप्त भएको छ, उनलाई प्रेमीको निधन भएपछि पनि प्रेमीको परिवारको हिस्सा बन्ने बाटो खुलेको छ ।

    आयल क्रेसवाललाई आफ्नो मृत प्रेमीको वी र्य उपयोग गर्ने अधिकार मिलेको छ । उनी यो अधिकार प्राप्तपछि उनले आफ्नो परिवार फेरी सुरु गर्न सक्ने भएकी छिन् ।

    प्रेमी डेविसको निधन पछि आयला क्रेसवेलले अदालतमा वी र्यको उपयोग गर्न पाउने माग गर्दै मुद्दा दिएकी थिइन् । उनले मुद्दा दिएपछि सर्वोच्च अदालतका जस्टिन मार्टिन बन्सले प्रेमीको बच्चालाई जन्म दिएर उसको सपना पुरा गर्न अधिकार दिएका हुन् ।

    क्रेसवेलले दिएको आवेदनमा डेविसको अभिभावकहरु जान र इयोनाले पुरै सर्मथन गरेका थिए । डेविसको निधन पहिले यी जोडी दुइृ वर्षसम्म अफेयरमा थिए ।

    क्रेसवेलको अनुसार उनी उनका प्रेमी डेविस विवाह गर्ने योजनामा थिए उनीहरुले ३ बच्चा जन्माउन चाहान्थे । उनले उनको प्रेमी डेविडले पनि यहि कुरा चाहेको विश्वास गरेकी छिन् ।

     

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १३:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij