Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा


  • 7.8K
    Shares

    बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनभित्र १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन् ।

    मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिनभित्रै कोभिड–१९ अन्त्य नभए पनि महामारीको कोर्स परिवर्तन गर्न सकिने दाबी गरेका छन् ।

    बाइडनले अमेरिकीलाई ’१०० दिनसम्म मास्क लगाउन’ आग्रहसमेत गरेका थिए । मंगलवार नै अमेरिकी नियामकले फाइजर बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।

    त्यसले अब उक्त खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ । 
     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १२:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij