Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन

पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन

  • 1.4K
    Shares

    पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन
    images

    काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति आज १३औँ दिनको पुण्यतिथिको अवसर पारी पोखरामा पारायणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको छ। 

    पोखरा महानगरपालिका वडा नं.१६, जौवारीमा ७८ वटा शव गाडिएको स्थानमा धार्मिक गुरुहरूबाट विधिपूर्वक पारायण गरिएको हो।

    भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या यो बनाउँदासम्म १३ सय ५६ पुगेको छ। 

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - ११:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij