Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, आधा झुकाइयो राष्ट्रिय झण्डा

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, आधा झुकाइयो राष्ट्रिय झण्डा


  • 904
    Shares

    भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, आधा झुकाइयो राष्ट्रिय झण्डा
    images

    काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । बाढीको १३ औं दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो।

    भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १०:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij