Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी

रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी


  • 3.0K
    Shares

    रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी
    images

    काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।

    नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

    आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १६:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij