Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार

त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार


  • 1.1K
    Shares

    त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार
    images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।

    सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ । उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १४:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij