Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

हिजो तोलामा ७ हजारले बढेको सुनको भाउ आज थप बढ्यो

हिजो तोलामा ७ हजारले बढेको सुनको भाउ आज थप बढ्यो


  • 1.2K
    Shares

    हिजो तोलामा ७ हजारले बढेको सुनको भाउ आज थप बढ्यो
    images

    काठमाडौं। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - ११:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij