Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौं पठाइयो

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौं पठाइयो


  • 1.7K
    Shares

    त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौं पठाइयो
    images

    काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ ।
     
    ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो ।  शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

    बाढी आएको १० औं दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो । 

    सुरुङभित्रबाट थप आवाज सुनिएकोले उद्धार टोली भित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १०:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij