Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भोटेकोशी बाढीमा मृत्यु हुनेकाे संख्या १२९० पुग्याे, अझै ४७९८ जना बेपत्ता

भोटेकोशी बाढीमा मृत्यु हुनेकाे संख्या १२९० पुग्याे, अझै ४७९८ जना बेपत्ता

  • 1.1K
    Shares

    भोटेकोशी बाढीमा मृत्यु हुनेकाे संख्या १२९० पुग्याे, अझै ४७९८ जना बेपत्ता
    images

    काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । प्रहरीका अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।

    यस्तै ५३२ जनाको आंशिक अंग र २ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    अहिलेसम्म ११४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए संकलन गरिएको छ ।

    प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै ४ हजार ७९८ जना वेपत्ता रहेका छन् ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - ०८:४५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij