Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भदौ २२ गते सार्वजनिक बिदा छैन

भदौ २२ गते सार्वजनिक बिदा छैन


  • 2.0K
    Shares

    भदौ २२ गते सार्वजनिक बिदा छैन
    images

    काठमाडौं । सरकारले भदौ २२ गते सार्वजनिक बिदा नभएको जनाएको छ । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । 

    तर, राष्ट्रिय शोक मनाउने विषयलाई सार्वजनिक बिदाका रूपमा बुझिएको भन्दै सरकारले त्यो दिन बिदा नरहेको बताएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि २२ गते सार्वजनिक बिदा नभएको जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १७:२६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij