Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

नारायण भट्ट सहसचिवबाट सचिवमा बढुवा

नारायण भट्ट सहसचिवबाट सचिवमा बढुवा


  • 1.7K
    Shares

    नारायण भट्ट सहसचिवबाट  सचिवमा बढुवा
    images

    काठमाडौं । सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij