२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र mud pump नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको छ।
आवश्यक सामग्री आएपछि पुन फिल्डमा जाने गरी सो टोली धुन्चे फर्किएको हो ।
प्रभावित क्षेत्रका सुरुङहरूमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहित भारत, तीन र कोरियाका उद्धार टोली खटिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij