Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

चीनमा ग्यास विस्फोट : ११ जनाको मृत्यु, ३७ गम्भीर घाइते

चीनमा ग्यास विस्फोट : ११ जनाको मृत्यु, ३७ गम्भीर घाइते


  • 8.1K
    Shares

    चीनमा ग्यास विस्फोट : ११ जनाको मृत्यु, ३७ गम्भीर घाइते
    images

    चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६:३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ।

    समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन् । घटना के कारणले भएको खुल्न सकेको छैन । थप क्षतिको विवरण आउने क्रम जारी रहेको सिएनएनले जनाएको छ।

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - ११:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij