Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बिहान अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालन

बिहान अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालन


  • 1.8K
    Shares

    बिहान अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालन
    images

    काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ ।

    रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो ।

    भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ०७:५५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij