Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

  • 1.5K
    Shares

    बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख बरामद
    images

    काठमाडौं । धादिङमा नदिले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ परेका छन्। 

    उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    ‘उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ,’ थापाले भने।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - ०९:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij