Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु


  • 708
    Shares

    बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
    images

    काठमाडौं । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ की १२ वर्षीय सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

    बिहीबार साँझ ६ बजेको समयमा घरमा खेलिरहेको समयमा आगनमै सर्पले टोकेर सुस्मिता गम्भीर घाइते भएकी थिइन् । 

    उपचारका क्रममा डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १३:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij