Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

भारतले दोस्रो उडानमार्फत पठायो साढे ३७ टन राहत सामग्री

भारतले दोस्रो उडानमार्फत पठायो साढे ३७ टन राहत सामग्री


  • 988
    Shares

    भारतले दोस्रो उडानमार्फत पठायो साढे ३७ टन राहत सामग्री
    images

    काठमाडौं । भारतले दोस्रो उडानमार्फत साढे ३७ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ। 

    भारतीय विदेशीमन्त्री एस जयशंकरका अनुसार भारतले ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्रीसहित औषधि तथा खाद्यान्न प्याकेट नेपाल पठाइएको जानकारी दिएका छन्। 

    उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर जारी राख्ने र नेपाली अधिकारीसँग त्यसका लागि समन्वय भइरहेको बताएका छन्। यसअघि भारतले बुधबार नै १० टनको राहत सामग्री नेपाल पठाएको थियो।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १३:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij