Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यस वर्षको पहिलो सूर्य ग्रहण आज, कुन राशिलाई कस्तो ?

यस वर्षको पहिलो सूर्य ग्रहण आज, कुन राशिलाई कस्तो ?


  • 15.8K
    Shares

    यस वर्षको पहिलो सूर्य ग्रहण आज, कुन राशिलाई कस्तो ?
    images

    वर्ष २०२१ को पहिलो सूर्य ग्रहण बिहीवार, १० जुन अर्थात् आज लाग्दैछ । नेपालमा भने यो सूर्यग्रहण नलाग्ने ज्योतिषीहरु बताउँछन् ।

    यो ग्रहण नेपालीसमयानुुसार दिउँसो १ः५७ बजेबाट ६ बजेर ५६ मिनेटमा सकिनेछ । आजको दिन तपाईको कस्तो हुन्छ त रु कुन राशिलाई कस्तो छ आजको दिन ?

    मेष : धन सम्पत्ती कमाउन सकिनेछ, चिन्तामा कमी आउनेछ, भने यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ ।

    वृष : करियरमा सुधार आउनेछ, आर्थिक स्थिती ठिक रहनेछ ।

    मिथुन : धन सम्पत्तीमा समस्या हुनसक्छ ध्यान दिनुहोला । बोलीमा नियन्त्रण राख्नुपर्छ ।

    कर्कट : विवाहको मामिलामा तीव्र गतिको योग रहेको छ । मित्रको सहयोग लिँदा लाभ हुनेछ ।

    सिंह : चिन्ता हट्नेछन्, स्थान परिवर्तनको योग रहेको छ, धन सम्पत्तीको स्थिती राम्रो रहेको छ ।

    कन्या : ब्यस्तता बढ्नेछ, आर्थिक स्थितीमा सुधार आउनेछ, यात्रा गर्दा सुरक्षित रहनुहोला ।

    तुला : स्वास्थ्यमा समस्या आउनसक्छ ध्यान दिनुहोला । विवादमा फस्न सकिने योग रहेको छ ।

    वृश्चिक : व्यापार व्यवसाय गर्दै हुनुहुन्छ ध्यान दिनुहोला, समस्या आउन सक्छ, साथीको सहयोगबाट लाभ हुनेछ ।

    धनु : सन्तानको ध्यान दिनुहोला । आफ्नो करियरको बारेमा सावधानी रहनुहोला ।

    मकर : समय ब्यस्त रहनेछ, धन आर्जन हुने योग छ, करियरमा सफलता पाइनेछ ।

    कुम्भ : तनाव आउन सक्छ, विवादमा नमुछिनु होला ।

    मीन : नयाँ कार्यको सुरुवात हुनसक्छ, आर्थिकस्थितीमा सुधार आउनेछ ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १५:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij