Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आफ्नै साथिको छोरीलाई बलात्कार गर्ने पक्राउ

आफ्नै साथिको छोरीलाई बलात्कार गर्ने पक्राउ


  • 7.1K
    Shares

    आफ्नै साथिको छोरीलाई बलात्कार गर्ने पक्राउ
    images

    भारतमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घुम्न लैजाने बाहानामा ३० वर्षीय पुरुषले आफ्नै साथिको ५ वर्षीया छोरीलाई कार भित्रै बलात्कार गरेका छन् ।

    यो घटना भारतको हरियाणाको हो । हरियाणको फरीदाबादमा साथिको घर गएका एक पुरुषले साथिको ५ वर्षीया छोरीलाई घुमाउन लग्छु भनेर कारमा लगेर गए ।

    करिब २ घण्टापछि उनीहरु घर फिर्ता आए । ती पुरुषले कारमा भएको घटनाबारे कसैलाई नभन्न बालिकालाई दवाब दिएका थिए ।घर पुग्नासाथ कारमा भएको सबै घटना बच्चीले सुनाएपछि उनीहरुले प्रहरीलाई खबर गरे ।

    प्रहरीले ती बालिका र उनको परिवारको उजुरी पछि ती पुरुषलाई पक्राउ गर्यो । घटना बारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ । एजेन्सी

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १२:३७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij