२०८२ भाद्र ७ गते शनिवार
हिन्दु धर्म अनुसार हरेक बार देवीको-देवाताको बार मानिने गर्छन । तपाइहरुले आटेको,सोचेको,रोकिएका अधुरा काम, व्यापार बिजिनेसमा सफलता नै सफलता मिल्ने छ । आजको दिन गणेशको बिशेष मानिन्छ । मंगलबार यी ९ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ।
१) मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ ।
२) मंगलबार भगवान गणेशको पुजा आजा गर्दा तपाइलाइ राम्रो प्रतिफल मिल्ने छ ।
३) जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी मंगलबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
४) हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। गाईलाई पुचा आजा गर्दा पनि तपाइहरुलाई फलदायी मानिन्छ ।
५) विशेषगरी बिहिबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
६) मंगलबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।
७) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।
८) मंगलबार भगवान गणेशको पुजा शुभ समाचार सुन्न पाइनेछ ।
९) मंगलबार मुंगको दान दक्षिणा गर्दा कष्ट निवारण हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij