२०८२ भाद्र २२ गते आइतवार
भारतको उत्तर प्रदेशअन्तर्गत कानपुरस्थित थाना सचन्डीमा मंगलबार भयानक दुर्घटना भएको छ । आपसमा बस, लोडर र टेम्पो ठोक्किँदा १७ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij