Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नबिल बैंकमा जागीर खुल्यो, कति चाहिन्छ योग्यता ?

नबिल बैंकमा जागीर खुल्यो, कति चाहिन्छ योग्यता ?


  • 974
    Shares

    नबिल बैंकमा जागीर खुल्यो, कति चाहिन्छ योग्यता ?
    images

    काठमाडौं । नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरमा सिनियर म्यानेजरका लागि कर्मचारी माग गरेको हो । 

    उक्त पदका लागि फाइनान्स, अर्थशास्त्र, गणित, रिस्क म्यानेजमेन्ट, बैंकिङ विनेजस, एडमिनिस्ट्रेसन वा सम्बन्धीत विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदका लागि न्युनतम १५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने बैंकको भनाई छ ।

    ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    764844852_1503468671551868_4476041304279225832_n.jpg

    images
    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १७:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij