Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

मोरङमा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध

मोरङमा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध


  • 1.1K
    Shares

    मोरङमा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन निषेध गरेको छ।

    सहायक प्रमुख जिला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि मोरङ जिल्लाभर कुनै पनि स्थानमा डिजेको प्रयोग नगर्न र नगराउन कडा निर्देशन दिइएको हो।

    प्रशासनको यो निर्देशन विपरीत कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्ण जिल्लावासीहरूलाई जानकारी गराइएको छ।

    754408689_1039803308435171_485199796658767230_n_39CjqxqS4c.jpg

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १२:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij