२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij