Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तामाको भाँडामा राखेको पानी पिउनुका फाइदाहरु :

तामाको भाँडामा राखेको पानी पिउनुका फाइदाहरु :


  • 11.6K
    Shares

    तामाको भाँडामा राखेको पानी पिउनुका फाइदाहरु :
    images

    हिन्दु संस्कारमा तामालाई पवित्र धातु रुपमा मानिन्छ । पुजापाठदेखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ । तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुनेछ ।

    – तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ पनि कम हुन्छ ।

    - तामाको भाडामा राखेको पानीमा घुलेको तामा तत्वले शरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले           थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।

    – तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ ।

    - तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या      कम हुन्छन् ।

    – तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ ।           त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

    – तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने हुनाले शरीरमा क्यान्सर प्रतिरोधी              क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

     

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १४:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij