Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

महामन्त्रीबाट रञ्जु दर्शनाको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन

महामन्त्रीबाट रञ्जु दर्शनाको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन


  • 1.0K
    Shares

    महामन्त्रीबाट रञ्जु दर्शनाको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा अत्यन्तै रोचक र निर्णायक मोडमा पुगेको छ। महामन्त्रीका ६ जना प्रमुख आकांक्षीहरूले आफ्नो दाबी छोड्दै विपिन आचार्यलाई समर्थन गरेपछि यस रेसमा उनको पल्लाभारी हुने देखिएको छ।

    यसअघि कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले संयुक्त रूपमा विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए। यही बीचमा यो सूचीमा अर्की प्रभावशाली युवा नेतृ रञ्जु दर्शनाको नाम पनि थपिएको छ, जसले पार्टीको आन्तरिक एकताका लागि आफ्नो उम्मेदवारी थाती राख्दै आचार्यलाई समर्थन गरेकी छिन्।

    उनले पनि समर्थन गरेपछि उम्मेदवार रहेका ६ जनाको समर्थन आचार्यले पाएका छन्। अब महामन्त्रीमा चार जनाको उम्मेदवारी कायम छ।   

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १३:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij