Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

रास्वपा नेता बोधनारायण श्रेष्ठद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता

रास्वपा नेता बोधनारायण श्रेष्ठद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता


  • 1.1K
    Shares

    रास्वपा नेता बोधनारायण श्रेष्ठद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता बोधनारायण श्रेष्ठले पार्टीको केन्द्रीय सदस्य पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् एक वक्तव्य जारी गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्। आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित श्रेष्ठले पार्टीभित्र र संसदमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएका छन्।

    श्रेष्ठ रास्वपाको सङ्गठन विभागमा उपप्रमुखसमेत भई काम गरिसकेका नेता हुन्। जारी महाधिवेशनको प्रक्रिया र आन्तरिक समीकरणलाई मध्यनजर गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।

     

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १७:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij