Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते

मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते


  • 855
    Shares

    मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते
    images

    काठमाडौं । कैलालीमा अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते भएका छन् ।

    मंगलबार बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो गोदावरी नगरपालिका(२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको हो।

    प्रहरीका अनुसार दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका(०१ बस्ने ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।

    घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १३:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij