Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

बालेनले मञ्चमै गगन थापा र प्रदीप ज्ञवालीलाई समात्न लगाए घण्टी, सँगै बजाएर गरे महाधिवेशन उद्घाटन

बालेनले मञ्चमै गगन थापा र प्रदीप ज्ञवालीलाई समात्न लगाए घण्टी, सँगै बजाएर गरे महाधिवेशन उद्घाटन


  • 2.4K
    Shares

    बालेनले मञ्चमै गगन थापा र प्रदीप ज्ञवालीलाई समात्न लगाए घण्टी, सँगै बजाएर गरे महाधिवेशन उद्घाटन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ। 

    पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्। चितवनमा भएको वर्षाका बीच औद्योगिक प्रदर्शनी मैदानको विशाल डोम टेन्टभित्र उद्घाटन सत्र सञ्चालन भइरहेको छ। 

    महाधिवेशन उद्घाटनका क्रममा रोचक दृश्य देखिएको थियो। प्रधानमन्त्री बालेन शाहले मञ्चमा रहेका अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई आफैं घण्टी हस्तान्तरण गर्दै बजाउन लगाएका थिए। प्रधानमन्त्रीको आग्रहपछि अतिथि दीर्घामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले एकैसाथ रास्वपाको निर्वाचन चिह्न घण्टी बजाएर महाधिवेशनको स्वागत गरेका थिए।

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १५:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij