Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

सुधन र सुनिललाई अँगालो हालेको फोटो राख्दै बालेनले लेखे- देश बनाउने टोली

सुधन र सुनिललाई अँगालो हालेको फोटो राख्दै बालेनले लेखे- देश बनाउने टोली

  • 1.7K
    Shares

    सुधन र सुनिललाई अँगालो हालेको फोटो राख्दै बालेनले लेखे- देश बनाउने टोली
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्।

    उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्।

    तस्बिरमा तीनै जनाले कालो चस्मा लगाएका छन्।

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - २०:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij