Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

जग्गा नापजाँचका क्रममा प्रहरीमाथी नै खुकुरी प्रहार (भिडियोसहित)

जग्गा नापजाँचका क्रममा प्रहरीमाथी नै खुकुरी प्रहार (भिडियोसहित)


  • 1.3K
    Shares

    जग्गा नापजाँचका क्रममा प्रहरीमाथी नै खुकुरी प्रहार (भिडियोसहित)
    images

    काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका-६ मा सरकारी जग्गा नापजाँच तथा खाली गराउने क्रममा डिउटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएको छ।

    श्री ईश्वरी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा नापजाँच गर्ने क्रममा आक्रमण प्रयास गर्ने महिलालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ।

    घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा पाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij