Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी

सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी


  • 778
    Shares

    सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
    images

    काठमाडौं । सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका अन्जनी कुमार पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको छ । 

    सोमबार उनलाई आईजी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन्। नारायणदत्त पौडेललाई मन्त्रिपरिषद्ले आईजी नियुक्त गरेपछि सो विभाग रिक्त थियो ।

    जेठ ६ मा बढुवा समितिले रिक्त रहेको एआईजीको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । पोखरेल नम्बर–३ गढीमाई बाहिनी मुख्यालयमा कार्यरत थिए। 

     

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १५:५९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij