Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

प्रतिनिधि सभा सँगसँगै राष्ट्रिय सभाको बैठक पनि स्थगित

प्रतिनिधि सभा सँगसँगै राष्ट्रिय सभाको बैठक पनि स्थगित


  • 1.1K
    Shares

    प्रतिनिधि सभा सँगसँगै राष्ट्रिय सभाको बैठक पनि स्थगित
    images

    काठमाडौं । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा सँगसँगै राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ।

    मंगलबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा नेपाल(भारत सीमाको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध पारेका हुन्। बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। 

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपक्षी सांसदहरूलाई सदनको मर्यादा कायम राख्न, आसन ग्रहण गर्न र दैनिक कार्यसूचीमा रहेका विषयहरूमा छलफल अगाडि बढाउन बारम्बार आग्रह गरेका थिए।  

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १४:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij