Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन, आजै शपथ

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन, आजै शपथ


  • 785
    Shares

    नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन, आजै शपथ
    images

    काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्।

    उनलाई यस नवगठित मन्त्रालयको जिम्मेवारी दिने तयारी पूरा भइसकेको र उनको शपथ ग्रहण आजै हुने भएको छ।

    बालेन क्याबिनेटमा एक मात्र स्वतन्त्र अनुहारवर्तमान सरकारमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका एक मात्र स्वतन्त्र सांसद हुन्, जसले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै छन्। 

    पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका रूपमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।  

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १२:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij