२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालत र सर्वोच्च बार एशोशिएशनबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने निर्णय भएको छ ।
सर्वोच्च बार एशोशिएशनका अध्यक्ष प्रा।पूर्णमान शाक्यको टोली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भएको छलफलमा संवैधानिक इजलासमा न्यायाधीश तोक्दा वरिष्ठताका आधारमा तोक्ने सहमति भएको हो ।
यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ । टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij