२०८२ भाद्र १२ गते बिहिवार
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि जारी मतदानमा अब ८ मत खस्न बाँकी रहेको छ । बिहान ९ बजेदेखि जारी मतदानमा अहिलेसम्म २ सय ९२ मत खसेको छ ।
कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ९२ मत खसेको हो। प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ८ मत खस्न बाकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij