Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु

कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु


  • 8.2K
    Shares

    कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु

    काठमाडौं । भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नाकर को मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् ।

    दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् । उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालको भनाई थियो ।

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij