Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने


  • 11.7K
    Shares

    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गरेका छन् । त्यसको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ ।

    ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उनले स्पष्ट पारेका छन् । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् उनले यस्तो बताएका हुन् ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १८:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij